VOLUNTARY SAFETY REPORTING FORM

स्वेैच्छिक सुरक्षा रिपोर्ट फारम

Any of the Saurya Airlines employees noticing any hazard or observing any activity or procedure that may affect the safety of the people, aircraft, vehicles or equipment should fill up this form as soon as practical and drop in the collection boxes kept in different places or send to the safety Department of Saurya airlines. The information contained in the form shall be used only for improving safety standard of the company. Confidentiality of the information and reporter shall be maintained, however, it is optional for the person filling the form to fill his personal information. This report is non-punitive and no action will be taken against any employee who discloses the safety concern.

सौर्य एयरलाईन्ससंग सम्बन्धित कुनै व्यक्ति, जहाज, बिमानिस्थल सवारी साधन तथा अन्य कुनै उपकरणहरुको सुरक्षासंग सम्बन्धित जोखिम तथा सम्भावित जोखिमको बारेमा कसैले पनि प्रत्यक्ष देखेमावा सुचना पाएमा, त्यस्ता जोखिमको बारेमा सम्पुर्ण विवरण उल्लेख गरि यो फारम भर्नका लागि सबैलाई प्रोत्साहनगरिन्छ । यस फारममा उल्लेख गरिएको जानकारी केवल एयरलाईन्सको हवाइ सुरक्षालाई सुदृण गर्न मात्रप्रयोग हुनेछ त्यसैकारण रिपोर्ट गर्नेको नाम र पद उल्लेख गर्न जरुरी छैन अथवा त्यस्ता जानकारी गोप्य राखिनेछ साथै रिपोर्ट गर्ने ब्यक्ति वा कुनै पनि कर्मचारीलाई सजाय दिने तथा नकरात्मक रुपमालिइने कार्य हुने छैन । यो फारम भरिसकेपछि सौर्य एयरलाईन्सले राखिएको नजिकैको सेफ्टी रिपोर्टिङ बक्समा खसालीदिनु होला । अथवा सौर्य एयरलाईन्सको सेङ्खटी डिपार्टमेन्टलाई कुनै माध्यमद्वारा पठाई दिनुहोला ।

TO BE COMPLETED BY HAZARD OBSERVER

जोखिम पहिचान गर्ने व्यक्तिले भर्ने

Location:
()
Contact Information (Optional):
सम्पर्क जानकारी (वैकल्पिक)
E-mail Information (Optional):
(इमेल जानकारी (वैकल्पिक)
Date of Occurrence:
(घटना भएको मिति)
Time of Occurrence:
(घटना भएको समय)